अन्ततः शुरु भयो भारत र पाकिस्तान बीच लडाइँ, भारतीय वायुसेनाद्वारा पाकिस्तान तर्फको काश्मिरमा १२ जेट विमानबाट बम हमला, पछिल्लो अपडेट यस्तो छ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

SHARES
Share on FacebookShareTweet on TwitterTweet

एजेन्सी । भारतको वायुसेनाले पाकिस्तानमा बम हमला गरेको पाकिस्तानले दाबी गरेको कुरा भारतीय समाचार माध्यमले जनाएका छन् । पुलवामामा भएको आतंकारी हमलामा ४०भारतीइ सेनाले ज्यान गुमाएको थियो ।

अहिले भारत पाकिस्तानबीच निकै खलबल मच्चिएको छ । यसैबिच भारतको वायु सेनाले पाकिस्तानी कब्जा रहेको कस्मिरमा रहेका आतंकवादी केम्पहरुमा १२ ओटा जेट विमानबाट बम आक्रमण गरेको छ । सेनाले १ हजार किलोको बम हमला गरेको बताइएको छ ।

तर भारतले भने यसबारे अहिले कुनै पुष्टि गरेको छैन् । आक्रमणमा परी आतंकारी संगठनहरुका केम्पहरु लगायत त्यस क्षेत्रमा नोक्सानी पुगाएको छ ।

एजेन्सीका अनुसार मंगलबार बिहान करिब साढे ३ बजेतिर १२ ओटा जेट विमानबाछ १ हजार किलोको बमले हमला गरिएको हो । हमला जैश८ई मोहम्मदको इलाका लक्षित गरेर भएको हो । घटनाबारे थप तथ्य आएको छैन् ।