आजकल किन डाक्टर गुलाटिलाई सम्झेर रुदैंछन त कपिल के हो यसको राज

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौं २७ चैत्र । मेलबर्नबाट र्फकने क्रममा कपिल शर्मा र सुनिल ग्रोवर बिच भएको झगडाको कुरा एकदम गहिराइमा पुगेको छ ।

त्यो घटना पछि सुनील ग्रोवर ले द कपिल शर्मा शो मा काम गर्न छोडेका छन । साथै कपिलको सो मा काम गर्ने अरु कलाकारले पनि काम गर्न छोडेका खुलासा भएको छ ।

आजकल कपिल आफ्ना साथि कलाकारहरुलाई सम्झन मात्र बाध्य छन । केहि दिन पहिला कपिल आफ्नो सेटमा एक्टर मनोज बाजपेईसँग झगडको कुरालाई लिएर रोएका थिए ।

यति मात्र होइन एक स्रोतका अनुसार एउटा सो मा कपिलले भने आजकल मेरो साथि म सँग रिसाएर बसेको छ ।

यो कुराबाट के स्पष्ट हुन्छ भने कपिल आफ्नो सो मा सुनिल ग्रोवरलाई एकदम सम्झिरहेका छन ।