कसैको पावर चल्दैन, मधेशी सहिदको सम्मानमा ‘सहिद पार्क’ बनाएरै छाड्छौं : मुख्यमन्त्री राउत

SHARES
Share on FacebookShareTweet on TwitterTweet

31Jan. जनकपुरधाम । मधेशका मुख्यमन्त्री लालबाबु राउतले जसरी पनि मधेशी सहिदहरुको सम्मानमा ‘मधेशी सहिद पार्क’ बनाएर छाड्ने बताएका छन् । मधेशीका मुख्यमन्त्री राउतले वीरगन्जस्थित बिपी उद्यान्नको नाममा रहेको जग्गामा विरोधीहरुलाई चुनौती दिँदैे बुधवार सहिद पार्कको शिलान्यास गरेका छन् ।

नेपाली काँग्रेसको व्यापक विरोधका बाबजुद पनि मुख्यमन्त्री राउतले कडा र धम्कीपूर्ण भाषण गर्दै मधेशी सहिदको पार्क निमार्णका लागि शिलान्यास गरेका छन् । उनले विरोधीहरुको विरोधले केही फरक नपर्ने भन्दै जसरी पनि मधेशी सहिदहरुको सम्मानमा सहिद पार्क बनाएरै छाड्ने बताए ।

मधेशका लागि आफ्नो गुमाएका सहिदहरुको सम्मानका लागि आफू जस्तोसूकै कदम चाल्न पछि नहट्ने प्रतिवद्धता जनाए । शिलान्यास गर्दै मुख्यमन्त्री लालबाबु राउतले मधेशी सहिदहरुको सम्मानमा सहिद पार्क बनाउन लागेको बताए ।

विरोधीलाई मुख्यमन्त्री राउतले २०६४ सालमै तत्कालीन उपमहानगरपालिकाको बोर्ड बैठकले उक्त जग्गामा मधेसी सहिद पार्क निर्माण गर्ने निर्णय गरिसकेको भन्दै निर्णय हेर्न आग्रह गरे । सहिद पार्क निर्माणका लागि प्रदेश सरकारले हाल ७५ लाख रुपैयाँ विनियोजन गरेको बताए ।

उनले पार्क निर्माणका लािग प्रदेश सरकारले अहिले ७५ लाख मात्र बिनियोजन गरेको तर, पार्क निर्माणमा करोडौं मात्र होईन अर्बौं रुपैयाँ लागेपनि मधेश सरकारले ब्यहोर्ने बताए ।
31Jan. Janakpurdham Madhes’s Chief Minister Lalabu Raut said that Madheshi Shahid Park will be removed from respect to Madhesi martyrs. Madheshi Chief Minister Raut has martyred the park on Wednesday, challenging the opponents in the name of Bipi garden in Birgunj.

Despite the opposition of the Nepali Congress, Chief Minister Raut has called for a tough and intimidating speech and made fun of Madhesi Shah Park. He said that the protest against Madhishei martyrs would not be allowed to leave the park without saying anything different.

In honor of his martyrdom for Madhes, he expressed commitment that he would not step down to take any action. In the morning, Chief Minister Lalabu Raut said that he was making a martyr in honor of the Madhesi martyrs.

Chief Minister Raut urged the opposition to review the decision that the board meeting of the then sub-continent in the year 2064 has decided to build Madhesi martyr in park. The state government has recently sanctioned Rs. 75 lakh for the construction of Shahid Park.

He has just 75 million rupees only for the construction of the park, but Madhesh government said that there will be billions of rupees for construction of parks not only for millions.