काठमाण्डौंमा कोदालोले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौंमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई कोदालोले हानेर हत्या गरेर हत्या गरेका छन्

स्थाई घर मकनपुर भइ हाल काठमाडौँको कागेश्वरि मनहरा नगरपालिका -६ मुलपानी डेरामा बस्दै आएका ३५ बर्षीय मानबहादुर घिसिङले घरायसी विवादका कारण आफ्नै श्रीमतिको हत्या गरेका हुन

श्रीमतीको हत्या गरेपछि आफै नै महानगरीय प्रहरी वृत्त बौद्धमा आत्मसमर्पण गरेको प्रहरीले बताएको छ घिसिङले घरायसी बिबाद हुदा श्रीमतीको हत्या गरेको प्रहरी सामु बयान दिएका छन्

हत्याराले आफै नै कर्तुत स्विकार गरिसके पछी उनलाई कर्तव्य ज्यान मुद्दामा अदालतमा पेस गर्ने तयारि प्रहरीले गरेको जनाएको छ