खजुरी देखि सराबे जाने बाटोमा रहेको इट्टा भट्ठा नजिक एउटा ३-४ दिनको बच्चा (छोरी) भेटिएको छ।

SHARES
Share on FacebookShareTweet on TwitterTweet

चैत 9 गते,
खजुरी देखि सराबे जाने बाटोमा रहेको इट्टा भट्ठा नजिक एउटा ३-४ दिनको बच्चा (छोरी) भेटिएको छ। इटाभट्ठा मै काम गर्ने कमला नगरपालिका वडा न.२ सराबे बस्ने अन्दाजी ४५ वर्षिय तारा देवी कापर (श्रीमान महेश्वर कापर) ले बच्चाको पालनपोषण गर्ने जिम्मा लिएकी छिन। सराबेका वडा अध्यक्ष तथा स्थानीय प्रहरीले बच्चाको हेरचाहको लागि सक्दो सुविधा उपलब्ध गराउने वाचा गरेका छन।
आर्थिक अवस्था कमजोर भएपनी बाटोमा भेटिएको छोरीलाई अपनाएको कापर परिवारलाई सलाम गर्दछु।

हाम्रो मधेशको ताजा घटनाहरुको बारेमा जानकारी पाउन र साथै देश बिदेश्हरुको बारेमा नयाँ घटनाहरुको बारेमा बुझ्न् सबै साथिहरुले page लाई like, सेयर र comment गर्न नभुल्नुहोला। मधेसखबरमा मधेसका सम्पुर्ण News हरु हेर्न सक्नुहुनेछ । यदि कसैलाई आफ्नो जिज्ञासा् व्यक्त गर्नु छ भने online janakpur मधेस page मा आएर messege गर्नुहोला र हामिले तपाइँलाई सक्दो चाडैं नै जवाफ फर्काउने कोशिस गर्छु। धन्यवाद !!!