खजुरी लभकाटोलमा केहि अबुझ मानिसले ढलानलाई रोक्ने प्रयास गरेको खुलासा!

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनक नन्दनी गाउँपालिका खजुरी चैत 23 गते ,
बिकास हुनु राम्रो काम हो र बिकासको कार्यहरुलाई रोक्नु महामुर्ख्ता हो, यो कुरो सबैले जान्दछ। हाल केहि दिन पहिला नै खजुरी को लभकाटोल भनेर जानिने ठाउँमा केहि दिन अगाडी नै खजुरिकै लभकाटोल कै केहि मानिसहरुले ठिक्का पटा लिई त्यो बाटोलाई आधा ढलान गरेर सम्पन्न गरेको थियो। हाल पुन अर्को बजेट आएर लभकाटोलकै अर्को समुदायहरुले ठिक्का लिई काम सुरु गर्न खोज्दा त्यो ढलान सुचारु गर्ने बेलामा कामलाई रोक्का गर्न खोजेको थियो। तर तिनिहरुको धान्धली चलेनन् । यस्ता मान्छेहरुलाई हामी मुर्ख भन्छौं !

यसबाट प्रष्ट हुन्छ कि तिनिहरुको मानसिकता खाली मात्र आफु मात्रै ठिक्का लिने र अरुलाई नदिने वा डाह्को भावना मात्र गर्ने देखिन्छ । यस्ता मान्छेहरुलाई सोच्नुपर्छ कि आफु काम पाउने बेलामा कसैले अबरोध गरेको छैन र अरुलाई पनि अबरोध गर्नु हुदैन! समाजका सबै ब्यक्तिहरुलाई सहयोगको भावना राख्नुपर्छ र आफुलाई कहिल्यै पनि बलवान मान्नु हुदैन। नत्र कुवेर जस्तै हाल हुन्छन् ।

त्य्सता मानिसहरुको हामिले यहाँ नाम पनि उल्लेख गर्न चाहिरहेको छुइन।किनकी यो News नै राम्रोपन देखिदैन। भदापन मात्रै देखिन्छ ।

त्य्स्ता मानछेहरुको एकदिन यस्तो हालत आउछन कि कुकुर जस्तो वास्ता मान्छेले गर्छन।
यस्तै मान्छेहरुको कारणले गर्दा गाउँमा कहिलै पनि राम्रो बिकाश हुदैन। यस्ता मान्छेहरुलाई Support पनि गर्नु हुदैन।

मान्छे धनले ठुलो हुदैन, बुद्धि र असल सोचले मानिसलाई ठुलो बनाउछ।

Note :- खजुरीकै लभकाटोलकै केहि यस्ता मान्छेहरुले आफुलाई बलवान र ताकतवार सम्झिन्छ। तर सबैले बुझ्छ कि ताली एक हातले हैन दुई हातले मात्रै बज्छ। दादागिरी बन्द गरौ नत्र एकदम बुरा हाल हुन्छ। समय यस्तो आउछ कि भिख पनि कसैले दिदैन।

तपाइलाई यो न्युज कस्तो लाग्यो कृपया comment गरि जानकारी गराउनुहोला।