पैसा कमाउन कतार गएका यूवकको लाश बाकसमा घर आयो

SHARES
Share on FacebookShareTweet on TwitterTweet

पैसा कमाउन खाडी मुलुक कतार गएका धनुषाका एक यूवकको लाश बाकसमा आइपुगेको छ ।

धनुषाको महेन्द्रनगरका अन्दाजी २५ बर्षिय इलियास अन्सारीको लाश आएको हो । कतारमा कामको सिलसिलामा उनको निधन भएपछि बैदेशिक रोजगार बोर्डको सहयोगमा लाश आज विहान आइपुगेको पीडित परिवारले जनाए ।

अन्सारी मात्र १८ महिना अघि कतार पुगेका थिए । लाश आएपछि उनको घरमा रुवाबासी चलेको छ । स्थानीय शोकमा डुबेका छन्.

——English medium—–

To earn money, the zombies of a young man of Dhanusha, who went to Qatar, arrived in the box.

Elijah Ansari, a 25-year-old man of Dhanunsha, has been killed. After the death of the work in queue, the victims family said that the corpses had arrived in the morning today, with the help of the Foreign Employment Board.

Ansari had reached the queue just 18 months ago. After the corpses, she has been stumbled in the house. Local grief has been drowned.

हाम्रो मधेशको ताजा घटनाहरुको बारेमा जानकारी पाउन र साथै देश बिदेश्हरुको बारेमा नयाँ घटनाहरुको बारेमा बुझ्न् सबै साथिहरुले page लाई like, सेयर र comment गर्न नभुल्नुहोला। मधेसखबरमा मधेसका सम्पुर्ण News हरु हेर्न सक्नुहुनेछ । यदि कसैलाई आफ्नो जिज्ञासा् व्यक्त गर्नु छ भने online janakpur मधेस page मा आएर messege गर्नुहोला र हामिले तपाइँलाई सक्दो चाडैं नै जवाफ फर्काउने कोशिस गर्छु। धन्यवाद !!!