प्रधानमन्त्री अोलीले अमेरिकामा ‘उल्टो अाईडी’ भिरेपछी हंगामा

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौं। संयुक्त राष्ट्रको महासभामा भाग लिन पुगेका प्रधानमन्त्री के पी शर्मा अोलीले उक्त सभामा उल्टो अाईडी कार्ड भरेपछी हंगामा भएको छ ।

अमेरीकामा अाईडी कार्डको निकै महत्व मानिन्छ । दोकानमा बीभरेज कीन्दा देखी जहाँ गयो त्यही अाईडी चाहीन्छ।

यसरी अमेरिकामा विशेष महत्वका साथ हेरिने अाईडी प्रधानमन्त्री अोलीले उल्टो लगाए पछि सामाजिक सञ्जालमा उनलाई मजाकको पात्र बनाईएको छ ।
यूनको सभामा पुगेको उनको सचीबालयको जम्बो टोलीले यश बिषयमा ध्यान नदिएर अगाडी पछाडी के गर्दै छन् ? धेरैले प्रश्न गरेका छन् ।