बलिउड फिल्म रोबर्ट 2.0 को teaser सोसल संजालमा आउट

SHARES
Share on FacebookShareTweet on TwitterTweet

बलिउड फिल्म स्टार अक्षय कुमार र रजनिकान्तको आउने फिल्म रोबर्ट 2.0 को टिजर धर्मा प्रोडक्सन हाउसले लन्च गरिसकेका छन् ! रोबर्ट फिल्ममा रजनी कान्त र ऐश्वर्या राईको ठूलो भुमिका भएको हुनाले एक चोटि पुनः ह रोबर्ट 2.0 फिल्म यहि 29th november 2018 मा फिल्म रिलिज भैईरहेका छन् !

 भनिन्छ यस् फिल्ममा ठूलो लगानी लगाइएको छ! र फिल्म पनि अहिले सम्म सायद bollywood मा यस्तो निर्माण गरिएको छैनन् ! यस् फिल्ममा akshay kumar , rajani kaant & amy jackson ले ठुलो किर्दार निर्वाह गरेका छन् !