भारत पाकिस्तान युद्ध सूरुको संकेत : मंगलबार बिहानैदेखि सिमाक्षेत्रमा गोलाबारी !

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जम्मु कश्मिर क्षेत्रमा भारत र पाकिस्तान बिच लामो समयदेखि युद्ध चलिरहेको छ । दुई देश विचको स्वार्थले त्यस क्षेत्रका जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । अहिले पाकिस्तानमा नयाँ प्रधानमन्त्रीको रुपमा इमरान खान आएपछि यो समस्याको समाधान निक्लने कुरा विश्व समुदायले आशा गरेको थियो तर भारतीय पक्षले कुनैं चासो नदेखाउँदा समस्या समधान हुने देखिएको छैन ।
संर्घष विरामलाई उलङ्घन गरेको आरोप भारतले पाकिस्तानलाई लगाएको छ भने पाकिस्तानले भारतमाथि सोही आरोप लगाउँदैं आएको छ । आज मंगलबार बिहानैं पाकिस्तानी सैनिकहरूले जम्मू र कश्मीरको कराची क्षेत्रमा भारतीय सिमातर्फ गोलाबारी गरेका छन । जवाफमा भारतले पनि पाकिस्तान तर्फ गोलाबारी गरेको जनाइएको छ । अहिले पनि उक्त क्षेत्रको अवस्था तनावपुर्ण रहेको छ । एजेन्सीको सहयोगमा