मधेश प्रवेशको पूर्व सन्ध्यामा ओलीको  पूतला दहन !

SHARES
Share on FacebookShareTweet on TwitterTweet

रौतहट, १८ माघ । नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीको मधेश आगमनको पूर्व सन्ध्यामा रौतहटमा पूतला दहन गरिएको छ ।

शुक्रबार नेपाली काँग्रेसक निकट भातृ सँगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकार विरोधी नारा लगाउदै चन्द्रनिगाहपुर चोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो । चन्द्रनिगाहपुर स्थित नेपाली कांग्रेसको पार्टी कार्यलयबाट सरकार विरोधी नारा लगाउदै चन्द्रनिगाहपुर चोकमा पुगेका नेपाल विद्यार्थी संघका कार्यकर्ता र प्रहरी विच केही बेर घम्साघम्सी समेत भएको थियो ।

जलाउन लागेका प्रधानमन्त्री ओलीको पुतला खोस्ने प्रहरीको प्रयास असफल पार्दै आन्दोलनकारीहरुले प्रधानमन्त्रीको पुतला जलाउन सफल भएका छन्  । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यक्रम अनुसार प्रधानमन्त्रीको पुतला जलाउन सफल भएको विद्यार्थी नेता सुमन गौतमले बताए ।

 विरोध जुलुसमा नेपाली कांग्रेस रौतहटका प्रदेशसभा सदस्य धनलाल ठोकर ,बृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादव लगाएत कांग्रेसका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताको समेत सहभागिता रहेको थियो ।

शनिबार विहान ११ बजे मधेशको सिरहामा च.माविको छात्रावास शिलान्यासका साथै सहिद हेम नारायण यादवको १५ औँ स्मृति सभालाई सम्बोधन गर्न आउने भएको छ ।

Rautahat, 1 feb. The Prime Minister of Nepal, kp Sharma Oli, has been thrown out at Rautahat in the evening before Madhes's arrival.

On Friday, sister-in-law of Nepali Congress (NC), Nepal Student Association (Nessershung), has opposed the anti-government slogan and has summoned Prime Minister Oli in Chandraigharhpur. The Nepali Congress party office in Chandinagarhpur had been protesting against anti-government slogans and there was a lot of time at the workshop of Nepal Student Association and the Police, who had reached Chandraigahhapur.

The protesters have been able to burn the slaughter of the Prime Minister by failing the efforts of the police to lose the slaughter of Prime Minister Oli. According to the students of Nepal Student Association, Suman Gautam, who was successful to burn Prime Minister's pupils, said that.

In the opposition, Dhanlal Thokar of the Nepali Congress Rautahat, Dhanlal Thokar, and Ramyanahi Yadav, Mayor of Bradhan Municipality attended the interaction of district level leaders and workers.

At 11 am on Saturday night, the arrival of Shamansas hostel of Madhesh in Madhesh, along with Shahid Narayan Yadav's 15th Memorial Assembly will be addressed.