मन्दिरको शिलान्यास गर्दै साँसद अब्दुलले भने, ‘मेरो लागि मन्दिर र मस्जिद एउटै’

SHARES
Share on FacebookShareTweet on TwitterTweet

रौतहट, २० माघ । रौतहटको गरुडा नगरपालिका–९ रघुनाथपुरमा राम जानकी भगवानको मन्दिर निर्माण हुने भएको छ ।

शनिवार एक भव्य कार्यक्रमका बिच रौतहट जिल्लाको क्षेत्र नं.४ का प्रदेश सभा सदस्य अब्दुल कलाम अजाद उर्फ फूलबाबुको प्रम्ख आतिथ्यमा शिलान्यास कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । स्नीय सिसवा ९ राम जानकी मठ स्थित १० लाखको लागतमा बन्न लागेको राम जानकी मन्दिरको शिलान्यासले स्थानीयहरु हर्षित भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्द प्रमुख अतिथि सांसद फूलबाबुले मन्दिर निर्माण एक ठूलो सामाजिक, धार्मिक कार्य भएकोले यसमा सरिक हुन पाउदा धेरै खुसी लागेको बताए । उहाँले यस पुण्यको कामको लागि आफूले  आफ्नो कोषबाट ७ लाख सहयोग गर्ने घोषणा समेत गरे ।
मुस्लिम धर्म मान्ने भएता पनि हिन्दु धर्मालम्बि जनताको सोच  र चाहना पनि आफ्नो लागि ठूलो प्राथमिकताको विषय भएको बताउदै मंदिर निर्माणले हिन्दु मुस्लिमको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

गाँउ नगरको समवृद्धि, शान्ति, सदभाव र विकासको लागि चर्चित युवा नेता राजकुमार दासले भाकल मान्नु भएको सो मंदिर निर्माणले सामाजिक, धार्मिक पहिचानलाई थप उचाईमा लाने कार्यक्रमका बिशिष्ट अतिथि एवं गरुडा नपाका मेयर इनु राय यादवले आफ्नो विचार व्यक्त गरे । उहाँले नेता दासलाई धन्यावाद दिदै निर्माण कार्यमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसै बिच आफ्नो पहलमा बनिरहेको मंदिर शिलान्यास कार्यमा सरिक हुनुभएका समपूर्ण अतिथि र सहभागिलाई नेता दासले धन्यावाद र अभार प्रकट गरेका छन् ।

चुनावी दौडानमा आफ्नो पक्षको जितको लागि मानेको भाकल पूरा भएको मा दासले सांसद फूलबाबुलाई विषेस धन्यावाद दिए । उहाँले आफ्नो जिवनको पहिलो सपना सोच र भाकल यो मंदिर निर्माण नै भएकोले यो भन्दा खुसीको कुरा केही नहुने बताए ।

कार्यक्रममा फोरम नेपालका नेता बृजकिशोर यादव, रौतहट जिल्ला सदस्य जयनाथ यादव, गजुललाल दास, सुखल दास, बिरेन्द्र यादव, पार्टीको रौतहट जिल्ला युवा अध्यक्ष कौशर खान मिथिला, शेख खुरसिद, वडा सचिव बसदेव चौधरी, विसुन दयाल राय, वाड सदस्य सरफलाल पासवान, राजेन्द्र साह, दिलिप सहनी लगायत सयकडौंको उपस्थिति रहेको स्थानीय चर्चित युवा बिबेक कुमारले बताए ।

कार्यक्रम पनिलाल दासको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Rautahat, 3 feb,

Ram Janaki’s temple will be constructed in Raghunathpur, Garuda Municipality-9 of Rautahat.

A celebration program has been celebrated with grandeur program organized in Prach hospitality of Raj Kalam member, Abdul Kalam Azad alias Floweraboo, Area No. 4 of Rautahat district on Saturday. Locals of Ram Janaki Temple, which are being constructed at a cost of 1 lakh located at Ram Jinni Math, are located in the Swin Siswa 9.

Addressing the program, Chief Guest MP, flowerbabu said that building a temple was a great social, religious work, because it was very happy to be a kidney. He also announced that he would support 7 million from his fund for the purpose of this virtue.
Even though the Muslim religion is considered to be a major priority for thinking and desire of the people of Hindu Dharmambi, the construction of the temple expresses confidence that the relationship of Hindu Muslim will be more intensified.

The guest guest of the program and Garuda Municipal mayor, Manu Rai Yadav, expressed his views by building the temple which was considered as a vowel for the prosperity, village, peace, prosperity and development of the village. He expressed commitment to further support on the construction work by giving fate to the leader of the slave. Meanwhile, the leader of the temple and participants of the temple building, who are being formed in their initiative, have shown manifestity and dedication to the participants.

The slave, who gave a vow to fulfill his party’s election in the electoral campaign, gave the fascism to Parliamentarians. He said that happening was nothing more than he thought of the first dream of his life, and this temple was constructed.

Forum of Nepal, Braj Kishore Yadav, Rautahat District Member, Jaynath Yadav, Sukhal Das, Birendra Yadav, Rautahat District Youth President Kausher Khan Mithila, Sheikh Khursheed, Vadas Secretary Busdev Chaudhary, Vishan Dayal Rai, Wad Member Sarfalal Paswan, Rajendra Sah The local youth, Babeep Kumar, said that the presence of hundreds of people including Dilip Sahni and other people were present.

The Program was held under the chairmanship of Bhilad Das.