लेखापाल र नायबसुब्बा घुससहित रंगेहात पक्राउ

SHARES
Share on FacebookShareTweet on TwitterTweet

पर्साका धोबिनी गाउँपालिकाका लेखापाल र नायबसुब्बालाई अख्तियारले एक लाख १० हजार घुससहित रंगेहात नियन्त्राणमा लिएको छ ।

गाउँपालिकाका लेखापाल कृष्णनन्दन राय यादव र नायबसुब्बा अनमोल हक अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले घुससहित रंगेहात पक्राउ गरेको हो ।