विराटनगर ट्रिपर आन्दोलनले तनावग्रस्त, आन्दोलनकारी भन्दा प्रहरी बढी !

SHARES
Share on FacebookShareTweet on TwitterTweet

विराटनगर, १८ माघ ।  ट्रिपर व्यवसायी संघले आव्हान गरेको ट्रिपर रयालीलाई प्रहरीले रोक्न खोजेपछि कोसी राजमार्ग अवरुद्ध गरिएको छ ।

उक्त राजमार्ग अन्तर्गत  मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाको सीमानामा रहेको ढाट क्षेत्र अहिले तनावग्रस्त बनेको छ । पूर्वाञ्चल टिपर व्यवसायी संघको आब्हानमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचौकबाट विराटनगरसम्म टिपर रयालीको आयोजना गरिएको थियो ।

उक्त रयालीमा तीन सय बढी टिपर सहभागी छन् । रयाली ढाटमा आइपुगेपछि प्रहरीले विराटनगर महानगरपालिकातिर अगाडि बढ्न नदिएको हो । पूरै सडकमा टिपर तेस्र्याइएपछि कोसी राजमार्ग अवरुद्ध बनेको छ ।

आन्दोलनरत व्यवसायीले आयोजना गरेको टिपर ¥यालीलाई प्रहरीले अगाडि बढ्न नदिएपछि स्थिती असामान्य बन्दै गएको छ । रयाली साढे १२ बजे ढाटमा आइपुगेको थियो । विराटनगरको रोडशेष चौक सम्म पुग्ने योजनासहित निकालिएको रयालीलाई प्रहरीले अघि बढ्न दिएको छैन ।

 अगाडि बढ्न खोजिरहेका टिपरलाई प्रहरीले रोक्न खोजेपछि घम्साघम्सीको स्थिती उत्पन्न भएको छ । प्रहरीले रोकेपछि टिपर चालकहरु सडकमा उत्रिएर नारावाजी गरिरहेका छन् । राजमार्गमा टिपर तेस्र्याएर चालकले आन्दोलन सुरु गरेपछि अहिले कोसी राजमार्ग अवरुद्ध बनेको छ ।

रयालीमा सहभागी टिपरले छ लेन सडक रहेको राजमार्ग पूरै ढाकेपछि सवारी आवागमन ठप्प बनेको हो । उक्त राजमार्गमा अहिले कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । स्थितीलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । परिचालन गरिएकामा सशस्त्र प्रहरीको संख्या अधिक छ ।

गत सोमबार सोमबार विहान मोरङको सुन्दरपुरहरैंचा –९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो । त्यसपछि आक्रोसमा सडकमा उत्रिएका स्थानीयले सातवटा टिपरमाथि आगजनी गरेको घटनाको विरुद्धमा टिपर व्यवसायी चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् ।

 ट्रिपर व्यवसायीका तर्फबाट गठन गरिएको संघर्ष समितिका संयोजक सन्दीपकुमार सिंहले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको बताए । उनले निर्वाध रुपमा सडक कुद्न पाउनु पर्ने, सुन्दरहरैंचामा जलाइएका टिपरका व्यवसायीलाई राज्यले उचित क्षतिपूर्ति दिनु पर्ने, टिपर जलाउनको पहिचान गरेर कारवाही गर्नु पर्ने लगायतका माग राखेर आफूहरु आन्दोलित बनेको जानकारी दिए ।

सिंहले आगजनीका कारण टिपर व्यवसायीले करोडौंको नोक्सानी बेहोर्नु पर्दा पनि राज्य मुकदर्शक बनेको बताए । आफूहरुको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।

गत सोमबार सुन्दरहरैंचामा भएको घटनाले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले करिव १० घण्टा निशेधाज्ञा नै जारी गरेको थियो । घटनाको विरोधमा उत्रिएका स्थानीय बालिकाको शव दिनभरी सडकमा राखेर प्रदर्शन गर्नुका साथै सातवटा टिपरमा आगजनी गरेका थिए ।

मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले एकै पटक ठूलो संख्यामा टिपरलाई विराटनगर बजार प्रवेष गर्न दिंदा स्थिती खराव हुने भएपछि टिपर ¥यालीलाई बीचमै रोकिएको जानकारी दिए । उनले आन्दोलनमा रहेका टिपरका चालक र व्यवसायीलाई सम्झाईबुझाई गर्ने काम भइरहेको जानकारी दिए ।

1 feb ,Biratnagar, The Kosi Highway has been blocked after the triumph of the trip by the Tripper business union, the police have tried to stop the incident.

Under the highway, the area of ​​the Biratnagar Metropolitan Municipality and the border area of ​​Budhaganga village has become tense now. On the outskirts of the Eastern Tipper Business Association, beautiful of Morang was organized in Biratachuk of Biratnagar municipality.

There are three more tipers involved in the statement. After the police arrived in the rally, the police have not been moved to Biratnagar Metropolitan Police station. The Kosi highways have been blocked after finishing the entire tipper on the road.

The situation has become unusual after the police did not allow the police to move on to the police station. Relaxed at 12:00 am. Police has not given permission to carry out the rally with a plan to reach the roadside of Biratnagar.

After finding the tipper tiper trying to proceed, the situation of ghee-chaos has occurred. After the police stopped, the tipper drivers are raising the streets and are crying out. Now the highway road has been blocked by the driver after the driver started the movement by tipper on the highway.

After the highway having a high lane lane connected to Rally, participating in the rally, the road traffic has become a snap. Police said that no vehicles could be operated in the highway. In order to control the situation, a large number of armed and Nepal Police have been operating. The number of armed police personnel is operational.

The deceased, Lakshmi Dhaka, 11, died in Chiskar of 11-year-old girl of Sundarspur in Morang on Monday. Then the locals who came on the road in the street were attacked by the businessman's step-by-step movement against the incident which occurred on seven tipers.

Sandeep Kumar Singh, a coordinator of the struggle committee formed by the Tripper businessman, said that the administration had interfered with the police administration in their peaceful movements. He informed the businessmen of the tipers who were to be stationed independently and beautifully, informed the state that they should be allowed to pay proper compensation, to identify and to take action against the tipper, and to make them indigenous.

According to the fire, the tipper trader said that even if the loss of millions of rupees is state-wise. He said that the movement would not stop till the demands were completed.

The District Administration Office, Morang, had released Nishashhaa for about 10 hours after the incident took place on Monday. The bodies of the local girls who were protesting against the incident were performing on the street and made seven tipers.

Morang's police chief SP Manoj Kumar KC informed that the tipper should be stopped at the same time after giving the large number of tipers to the Biratnagar market. He informed that the driver and businessman of Tipper in the movement were working to make suggestions.