श्री सल्हेश सेवा समाज नेपाल द्वारा पिडित परिवार बासिलाल पासवानलाई आर्थिक कति सहयोग गर्यो ।

SHARES
Share on FacebookShareTweet on TwitterTweet

श्री सल्हेश सेवा समाज नेपाल दृरा पिडित परिवार बासिलाल पासवान लाई नेपाली २१०५५/ आर्थिक सहयोग ।
समभु पण्डित
सिरहाकाे कर्जन्हा नगरपालिका वडा न: ०९ बस्ने श्री बासिलाल पासवानको छोरा वर्ष १४ को पप्पु पासवानलाई ब्रेन्ड ट्युमर रोग लागेको छ त्य्सैले उनको पारिवारिक स्थिति निकै नै दैनिय रहेकोले आज उनको उपचारका पैसा सहयाेग काे लागि श्री सल्हेश सेवा समाज नेपाल नामक संस्थाको बुद्धिजीवीहरु पिडित परिवारलाई सहयोग गरेको छ ।

यस संस्थाका सह- सचिब म श्री राजेश कुमार पासवान र विभिन्न राष्ट्रिय स्तरका पत्र-पत्रीका तथा रेडियो मा निरन्तर रुपमा काम गर्दै आइरहनु भएको पत्रकार श्री दिपेन्द्र पासवान ज्यु पीडित पप्पु पासवानको घर मै पुगि यस संस्था बाट सहयोग वापत नगद नेपाली रु.२१०५५/- रुपैयाँ पीडित पप्पु पासवान र उनका बुबा श्री बासिलाल पासवान लाई स्थानीयहरुको रोहवरमा रकम हस्तान्तरण गर्दै गरेको केही तस्बिरहरु …..