समाचार पक्राउ परेका सीके राउतका १ सय १८ समर्थक रिहा

SHARES
Share on FacebookShareTweet on TwitterTweet

अश्विन ४ गत्ते,जनकपुरधाम ।
जनकपुरमा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका समर्थक रिहा भएका छन् ।
जनकपुरमा पुर्व घोषि कार्यक्रम अनुसरा कालो दिन मनाउन आएका स्वराजीहरुलाई प्रहरीले जनाकपुरको विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएका थिए ।
जनकपुरमा अप्रिय घटना हुन नदिन प्रहरीले नियन्त्रणमा लिएको १ सय १८ जनालाई बुधबार साझ नै छोडिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेने बताए ।