सेन्ट्रल जेलमा डा. सिके राउत उपर ज्यादती, पत्रपत्रिका पनि बन्देज

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरधाम, १९ माघ । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतलाई काठमान्डौँ केन्द्रीय जेलमा ज्यादती गरेको रहस्य बाहिर आएको छ ।

शनिबार सेन्ट्रल जेलमा भेटघाटको लागि गएका उनका समर्थकहरुले डा. राउतको लागि पत्रपत्रिका लिएर जाँदा उनको लागि पत्रपत्रिका निषेध गरिएको सुरक्षा गार्डलाई उदृत गर्दै उनका समर्थक एवम् स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता जासर यादवले बताए ।

समाचारपत्र, पत्रपत्रिका पढने आधारभूत अधिकारलाई समेत जेलमा डा. राउतको लागि कुण्ठित गरिएको बताउँदै उनले यसलाई डा. राउतलाई मात्र केन्द्रीत  गरी गरिएकोप्रति भत्सर्ना गरे । उनले भने, जेलका सुरक्षा गार्ड सुरेश लामा तामाँगले आफूलाई माथिबाट आदेश भए अनुसार डा. राउतलाई कुनै प्रकारको पत्रपत्रिका नजाओस भन्ने आएको छ बताए । डा. राउत समक्ष कुनै प्रकारको खवर नजाओस भनेर राज्यले उनलाई पत्रपत्रिका पढनको लागि पनि प्रतिबन्ध गरेको छ ।

पत्रपत्रिका र बाहिरको खवर पाउने कुनै पनि कैदीको मौलिक हक भएको भन्दै मुद्दाको प्रकृति अनुसार नै भएपनि डा. राउत उपर यस्ता प्रतिबन्ध लगाउनु उचीत नभएको बताए ।
Janakpurhamam, feb 2,

Dr. Managing Director of Independent Madhes alliance Learned Raut has come out with the secret of the overthrow in the Wooden Central Jail.

His supporters, who had gone to meet in central jail on Saturday, Jesar Yadav, activist of the supporters and independent Madhes alliance, while referring to the letter sheet for Raut, referring to the security guards prohibited for the letter.

In the jail, also the basic rights to read paperpapers, newspapers. Speaking about the incident, Raut said that Dr. Raut disguised only to be concentrated. He said that according to the complaint, Suresh Lama Tamang, the jail guard guard, ordered himself to do so. Tell Ruth that no letter has been sent. Dr. The state has restricted it to read paper paper so that no one can stand in front of Raut.

According to the nature of any case, the prisoner has the fundamental right of the prisoner and outside of the case, according to the nature of the case. Raut said that the ban was not ignored.