हेर्नुस एक इवेंटमा खसकेको थियो सोनम कपुरको पहिरन त्यो कुरालाई लिएर के भनिन त सोनमले

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौं २५ फागुन । बलिवुडमा आफ्नो बिंदास अंदाजको लागि अभिनेत्री सोनम कपुरले आफ्नो ड्रेसबाट चर्चामा आएकी छन । उनले पहिरनको कुरालाई लिगेर भनेकी छन ।

 

मैले जुन ड्रेस लगाएको थिए त्यो पहिरन डान्स गर्दा अलिकती हटेको थियो । तिन फोटोग्राफर साइडबाट मेरो फोटो लिन थाले त्यतिबेला नै मलाई कसैले भने की आफ्नो डे«स मिलाउ तर त्यो समय सम्म फोटो शेयर भैसकेको थियो । त्यो समय मैले इनरवेयर लगाएकी थिए जसबाट केही पनि नरामरो हुन पाएन ।