Tuesday, August 14, 2018
Home राजनीति

राजनीति

‘प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्छ’ : समिति सदस्य प्रधान

काठमाडाैं, २० साउन (अाेएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम...

मन्त्री बिना किन धाउँछिन् मेलम्ची र सुन्दरीजल ?

मनहरि तिमिल्सिना, काठमाडौं, १९ श्रावण । सुन्दा पनि अनौठो लाग्छ, ७ वर्षमा आउनुपर्ने मेलम्ची २६ वर्षको वसन्त वरिपरि घुम्दा पनि अझै शंकाको घेरामा छ...

शारीरिक व्यायाम गर्नैपर्ने १६ कारणहरु

मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर, जति कोसिस गरे पनि रोगले शरीरलाई छाड्ने होइन । कताबाट रोग आइलाग्छ पत्तै हुँदैन...

कानूनमन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाल नियुक्त

काठमाडौं । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाल नियुक्त भएका छन्। शेरबहादुर तामाङको राजिनामापछि रिक्त पदमा उनी नियुक्त भएका हुन्। यसअघि...

नयाँ प्रधानन्यायाधीशको नाम चाँडै सिफारिस हुन्छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयको नेतृत्व खाली नहुने बताएका छन् । मंगलबार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले...

डा. केसीका मागबारे कुनै मीडियासँग कुरा भएको छैन : प्रचण्डका प्रेस...

काठमाडौं, ४ साउन । चिकित्सा विद्येयकको विरोधमा अनसनरत डा. गोविन्द केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच समान धारणा रहेको प्रचण्डको...

गृहमन्त्री थापा विदेशमा, स्वदेशमा राजिनामा माग गर्दै प्रर्दशन (फोटोफिचर

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मुलुकमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ।   राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिला र...

कानुनमन्त्री तामाङले भने, ‘म विरुद्ध ठूलो षडयन्त्र भयो’

विवादास्पद अभिव्यक्तिपछि राजीनामा दिन बाध्य भएका कानुनमन्त्री शेरबहादुर तामाङले आफूलाई षडयन्त्रपूर्ण हटाउने काम भएको गुनासो गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले...

राष्ट्रपतिको अपहरण गरेमा के हुन्छ ? यस्तो बन्दैछ कानुन

साउन २८, काठमाण्डौ । आउँदो भदौ १ गतेदेखि प्रचलनमा आउन लागेको मुलुकी अपराध संहिता ऐन २०७४ मा राष्ट्रपतिलाई अपहरण गरेमा १० देखि १५ वर्षसम्म कैद...

खानेपानी मन्त्री सुन्दरीजलको निरिक्षणमा (फोटो फिचर)

काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले बाग्मतीको पानीलाई प्रशोधन गरेर राजधानी उपत्यकाका जनतालाई पु¥याउने योजनाको निरीक्षण गरेकी छन् । मन्त्री मगरले सुन्दरीजलमा रहेको...

Latest News