Thursday, October 18, 2018

आँसु झार्दै कानूनमन्त्री तामाङले दिए राजीनामा

कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामाका लागि भनिएको पत्रकार सम्मेलनमा आँसु झार्दै पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिले महिला जामातकाे...

खानेपानी मन्त्री सुन्दरीजलको निरिक्षणमा (फोटो फिचर)

काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले बाग्मतीको पानीलाई प्रशोधन गरेर राजधानी उपत्यकाका जनतालाई पु¥याउने योजनाको निरीक्षण गरेकी छन् । मन्त्री मगरले सुन्दरीजलमा रहेको...

कानुनमन्त्री तामाङले भने, ‘म विरुद्ध ठूलो षडयन्त्र भयो’

विवादास्पद अभिव्यक्तिपछि राजीनामा दिन बाध्य भएका कानुनमन्त्री शेरबहादुर तामाङले आफूलाई षडयन्त्रपूर्ण हटाउने काम भएको गुनासो गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले...

डा. केसीका मागबारे कुनै मीडियासँग कुरा भएको छैन : प्रचण्डका प्रेस...

काठमाडौं, ४ साउन । चिकित्सा विद्येयकको विरोधमा अनसनरत डा. गोविन्द केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच समान धारणा रहेको प्रचण्डको...

पिसाब रोक्दा कस्ता समस्या निम्तन्छन् त ? थाहा पाउनुहोस्

पिसाब शरीरको सामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ...

शारीरिक व्यायाम गर्नैपर्ने १६ कारणहरु

मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर, जति कोसिस गरे पनि रोगले शरीरलाई छाड्ने होइन । कताबाट रोग आइलाग्छ पत्तै हुँदैन...

२० वर्षे थोत्रा बसले अब विद्यार्थी बोक्ने !

१८ वैशाख, काठमाडौं । उपत्यकाबाट हटाउने घोषणा गरिएको थोत्रा बसहरुले अब स्कुले विद्यार्थी बोक्ने भएका छन् । सरकारले गत फागुन १९ गतेदेखि काठमाडौं उपत्यकाबाट २०...

सुशासन समितिले भन्यो- भीआइपीको पनि विश्वास छैन, सुरक्षा जाँच गर्नू

१७ बैशाख, काठमाडौ । संसदको सुशासन तथा अनुगमन समिति अन्र्तगतको उपसमितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआइपी प्यासेन्जरलाई पनि अनिवार्य चेकिङको व्यवस्था मिलाउन सुझाव दिएको छ...

Latest News