NAS AIRPORT KUWAIT (नास एअरपोर्ट कुवैतको बारेमा पूरा जानकारी अवश्य पढनुहोस !

SHARES
Share on FacebookShareTweet on TwitterTweet

NOTE :-
सम्पुर्ण नेपालिहरुलाई आग्रह छ कि यस company मा porters र cleaners को काममा सक्दो नआउने प्रयास गर्नुहोला !!

salary :- 90kd मा आफनै खाना (नेपालको रुपियाँ

65 +25 kd = (31000)

र तलब बढने chance कहिलै पनि हुँदैन ।

—————————————————————-

कुवेतमा स्थित NAS AIRPORT COMPANY को बारेमा त सम्पुर्ण नेपालिहरुलाई थाहै होला, जसको डिमान्ड नेपालमा रहेको jobs global manpower मा जान्छ। तर के यस company मा आउनु अघि तपाइले कतै गलती त गरिरहनुभएका छैन !

company को बारेमा पूरा विवरण :- बास्तवमा भन्दा हो भन्ने यो company को डिमान्ड हरेक बर्ष नेपालमा porters र cleaners को गइरहेको हुन्छ। तर हरेक बर्ष जानुको कारण के होला त? कत्तै cleaners र porter मा आउनु गलती त होइन भन्ने कुरो नेपालिहरुको मनमा खेलिरहेको हुन्छ।

AIRPORT को नाउँमा आएर यहाँ धेरै नेपालिहरु फसेका छन। कारण यहाँ porters को काम भन्नाले tolly चलाउने होइन। बरु container बाट passenger को bags हरु load र upload गर्नु हो ।जो कि धेरै नै गार्हो काम हुन्छ्न।bags load र upload को कर्ममा धेरै नेपालीहरुको ढाड को समस्या भएर नेपाल् फर्किसकेका छन।

यहाँ porters को काममा आएको धेरै नेपालीहरु बढिमा 6 महिना र 1साल मात्र बसेको देखेको पाइन्छ। र cleaners को काम भन्दा खेरी AEROPLANE भित्र भएका passenger सिटहरु र भित्रका खाएको कचराहरु साफ गर्नु हो। porters र cleaner मा तुलना गर्दा खेरी स्पष्ट देखिन्छ राम्रो काम cleaner को, यस काममा शरीरको त्यति थकाई भएको महसुस हुदैन । तर porter को काममा शरीरका सारा अङ्गहरु भाचिएको अवस्था देखिएको पाइन्छ।

फाइदाहरु:-

1) company ले महिनै महिनै तलब दिने ब्यवस्था मिलाइएको छ् ।

2) जुनसुकै बेला पनि emergency छुट्टी लिएर घर जान पाइन्छ।

बेफाइदाहरु:-

1) overtime को ब्यवस्था कहिलै पनि हुदैनन् ।

2) porters र cleaner को salary कहिलै पनि बढाउदैन।

3) porter को काम गार्हो र हाडवर्क भएको हुनाले धेरै नेपालिहरुलाई ढाड्को समस्या भएको देखेको पाइन्छ ।

र अहिले नेपालमा गएको डिमान्ड्मा airport helper भनेर गएछ, जसको मतलब पनि porter सरह नै हो !!

नेपाली साथिहरु कहिले भुलेर पनि यो कम्पनीमा porter र cleaner मा नाआउनुहोला चुतिया कम्पनी हो !!